पाप के हो ?
पापले हाम्रो सम्बन्ध तोड्दछ। हामी संसारमा धेरै चीजहरु बारे सोच्न सक्छौ जुन कुरा सही छैन।यस अन्तर्गत आउने दुई मुख्य कुराहरु छन्; अस्वीकार र विद्रोह, या तपाईं अस्विक्रित हुनुन्छ वा मनिस, इश्वर र समाज को बिरुध हुनुहुन्छ। वा यस्तै तपाईंलाई कसैले गर्दै छ ।
फरक पार्छ र ?
पाप धेरै रमाईलो जस्तो देखिन्छ, तर अन्तमा कोहीलाई असर पारीरहेको हुन्छ। चाहे यो तपाईंलाई होस् वा अरू कोहीलाई | तर पापले तपाईं लाई पर्मेश्वर बाट टाढा बनाउदछ|
पर्मेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ त्यस कारण तपाईं सँग छुटिएको चाहनुहुन्न्न । पापलाई पखाल्ने भनेको क्षमा नै हो, एक पाप रहित ब्यक्तीको बलिदान ले मात्र पाप पखालिनेछ । पाप रहित ब्यक्ती येशु ख्रिस्ट मात्र हुनुहुन्छ।
येशू हाम्रो पापको लागि क्रूसमा मर्नुभयो।तीन दिनपछि उहाँ मृत्युबाट उठ्नुभयो अनी पाप र मृत्युलाई सदाको लागि हराउनुभयो। जब तपाईं येशु ख्रिस्टको बालिदानलाई विश्वाश गर्नु हुन्छ, तब तपाईं आफ्नो खराब काम हरुलाई क्षमागर्न सक्नुहुन्छ |
यो पनि हो कि, तपाईं ले पनि क्षमा पाइसक्नु भएको छ |यो सहज छ , येशु सँग कुरा गर्नु र येशु लाई पछ्याउनु , के तपाईं चाहनु हुन्छ ?