के हो त प्रेम ?
प्रेमका धेरै प्रकार हुन्छन्। प्रेम भनेको त्यस्तो कुरा हो जुन तपाईं अरु कसैलाई दिन सक्नुहुन्छ वा तपाईंले कसैबाट प्रेम प्राप्त गर्नुहुन्छ। प्रेमका चार प्रकार छन्.
त्यो प्रेम जुन तपाईं साथी सँग को सम्बन्धमा पाउनुहुन्छ, आफ्नो जीवन साथी सँग मनोरम प्रेम,र एक अर्को सँग सहानुभूति प्रेम गर्नुहुन्छ र त्यसपछि बिना शर्त पर्मेश्वरको प्रेम पाउनुहुन्छ, तेस्लाई अगापे प्रेम भनिन्छ।
पहिलो तीन प्रेम हरु सबै मानिससँगका सम्बन्धमा हुन्छन्चौथो प्रेम चाँही एक आत्मिक भेट हो र यो अरू सबै प्रेम भन्दा फरक छ। तपाईं यो आत्मिक प्रेमलाई महसुस गरे पछी तपाईं नयाँ भएर जिउनुहुनेछ के तपाइँ यो प्रेम कसरी प्राप्त गर्ने जान्न चाहानुहुन्छ?