के हो त प्रेम ?
पर्मेश्वरले तपाईंलाई सृष्टि गर्नुभयो र उहाँ तपाईंलाई माया गर्नुहुन्छ | तपाईंले विगतमा जे गर्नुभयो अथवा अब जे गर्नुहुन्छ पर्मेश्वरले तपाईंलाई निस्वार्थ प्रेम गर्नुहुन्छ उहा कहिलै परिवर्तन हुनुहुदैन यो प्रेम पाउने एक मात्र तरिका परमेश्वरसँगको सम्बन्ध हो। यसको मतलब येशू को हो भनेर जान्न समय निकाल्नु होस् र त्यसपछि येशूसँग साथी हुने निर्णय गर्नुस् येशू तपाईंसंग कुराकानी गर्न चाहनुहुन्छ
के तपाईं आज येशूसँग कुरा गर्न चाहानुहुन्छ?