के हो त प्रेम ?

उहाँसँग कुरा गर्न  सक्नुहुन्छ उहालाई तपाईंले   महसुस गर्न सक्नुहुन्छ, उहाँ तपाईंसँग तपाईंकै  कोठामा हुनुहुन्छ|  तपाईं कोठा भित्र ठुलो  स्वरले उहा सँग कुरा गर्नुहोस् | उहाले तपाईंको कुरा सुन्नुहुन्छ , उहाँसँग कुरा गर्नुहोस् |


येशुख्रिस्ट म तपाइँको प्रेम पाउन चाहन्छु र  एक आत्मिक भेट महसुस गर्न चाहन्छु |   कृपया तपाईं मेरो पुकार सुनुहोस् र मेरो  हृदय अनी  बिचार  खोल्नुहोस ताकि म तपाईंलाई चिन्न सकूँ, आमेन |


के तपाईंले  यो आज  प्रार्थना गर्नुभयो ?