एक्लोपन
एक्लोपन यस्तो चीज हो जुन हामी समय समयमा अनुभव गर्छौं।
तपाईं एक्लो हुनकोलागि सिर्जना गरिएको होइन|
तपाईं समुदाय र सम्बन्धको लागि सृस्टि हुनुभएको हो|
के तपाइँ विचार गर्न ४ कदमहरू चाल्न चाहनुहुन्छ ?
१. स्वीकार्नुहोस् कि तपाईं एक्लो महसुस गर्दै हुनुहुन्छ। केवल समस्यालाई बेवास्ता गर्दा एक्लोपन टाढा हुँदैन तपाईंको व्यक्तित्वका पक्षहरूले तपाईंको एक्लोपनमा योगदान पुर्याउन सक्छ। उदाहरण को लागी यदि तपाईं एक एक्स्ट्रोभेर्ट् हुनुहुन्छ भने तपाईं मान्छे वरपर हुनु पर्छ। यदि तपाईं एक इंट्रोवर्ट हुनुहुन्छ भने तपाईंलाई केही घनिष्ठ मित्रहरू मात्र आवश्यक पर्दछ।
२ . अरु सँग जोडीन केही कदम चाल्नुहोस्. मित्रताको लागि हात अघी बदाउनुहोस्. एक पटक म एक मित्र सँग सुरुवात गर्नुहोस्,
३. आफुंलाई स्विकार्नुहोस्. हामी प्रत्यक फरक छौ र बिशेष छौ, आफ्नो कम्जोरीलाई स्विकार्नुहोस्| आफ्नो मनको कुरा मन मै गुम्स्याएर तपाईंले आफुलाई समस्यामा पारीरहनु भएको त छैन |
४. अरु पनि एक्लो महसुस गरिरहेकाछन. वर पर हेर्नुहोस् त , तपाईं जस्तै छन| मित्र बनाउनु र अरुलाई सहयोग गर्नु, आँफैलाई सहयोग गर्नु झै हो
बाइबल मा अब्राहामलाई मित्र भनी बोलाइएको छ| याहून्ना १५:१३ ले भन्दछ " अब्राहामले पर्मेशोवर माथि भरोसा राखे, र उन्लाई धर्मीजन भनी गनियो , अनी उन्लाई पर्मेशोवर को मित्र भनियो| येशु प्रभु तपाईंको मित्र हुन चाहनुहुन्छ, अनी यो मित्रता कुरा गरेपछी सुरु हुन्छ |
के तपाईं येशु सँग कुरा गर्न चाहनुहुन्छ ?