Loneliness - Prayer

एक्लोपन

उहाँसँग कुरा गर्न थाल्न सक्नुहुन्छ ,उहाँ तपाईंसँग कोठामा हुनुहुन्छ, तपाईं को हृदयमा , कुरा गर्नुहोस् |


येशुख्रिस्ट , म तपाईको प्रेम प्राप्त गर्न र जान्न चाहन्छु र र मलाई तपाईंको मद्दत चाहिन्छ किनभने म एक्लो छु। म तपाईलाई मेरो साथी बनाउन चाहन्छु। तपाईले मलाई दखाउन सक्नुहुन्छ कि तपाई वास्तविक हुनुहुन्छ र मेरो हृदय र बिचार  खोल्नुहोस् ताकि म तपाईलाई चिन्न सकूँ। , आमेन


के तपाईंले यो आज प्रार्थना गर्नुभयो ?

Share by: