Prayer follow up

परमेश्वरसँग

तपाईं कुनै पनि समयमा परमेश्वरसँग कुरा गर्न सक्नुहुन्छ र उहाँले सधै तपाईंको कुरा  सुन्नुहुन्छ। परमेश्वरले  तपाईंलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाले आफ्नो एकमात्र  छोरा येशूलाई यस पृथ्वीमा पठाउनुभयो। येशु ले जुन कुरा भन्नुभयो ति सत्य छन । येशुले भन्नु भयो बाटो सत्य  र जीवन म नै हुँ । म बाहेक कोहीले  पनि पितालाई भेट्ने छैन। पिता अर्थात पर्मेश्वर उहाँ संसारमा पूर्ण रुपमा मनिस  र पूर्ण ईश्वरको रुपमा जिउनुभयो  हामीले जस्तो जीवन जिउछौ उहाँले पनि त्यहि जीवन जिउनुभयो   तर उहाँ कहिले पनि पाप मा पर्नुभएन |

Share by: