ख्रिस्ट

यो असल कुरा हो! यहाँ तपाई येशु संग कुरा गर्न सक्नुहुन्, उहालाई माफी माग्नुहोस र उहालाई पछ्याउछु भनि भनुहोस।


येशु ख्रिस्ट

मलाई सृस्‍टि गर्नु भएको लागि धन्यवाद

मेरो निम्ती मर्नु भयो क्रुसमा टाङिनु भयो र मृत्‍युलाई जिती बौरी उठ्नु भयो

म तपाईंलाई पछ्याउछु,

मलाई क्षमा गर्नुहोस्

मैले गलत गरेको छु

केही समय आँफै प्रर्थाना गर्नुहोस

म मेरो जीवन तपाईंलाई सुम्पिन्छु र पछ्याउछु

म मेरो बिचार र भावना तपाईंलाईनै सुम्पिन्छु,

अब म मेरो नयाँ जीवन जिउनेछु .

तपाईंको बाटोहरु मलाई सिकाउनुहोस

आमेन


के आज तपाईंले यो प्रार्थाना गर्नुभयो ?