क्षमा कसरि गर्ने ?
तपाईं परमेश्वरसँग कुरा गर्न सक्नुहुन्छ। उहाँ तपाईंसँग तपाइकै कोठामा हुनुहुन्छ र उहाले तपाइलाई सुनुहुन्छ । अब उहा संग ठूलो स्वरमा बोल्नुहोस् । प्यारो प्रभु, म तपाइँको प्रेम पाउन र जान्न चाहन्छु अनि अरुलाई क्षमा गर्न मलाई सिकाउनुहोस। म मेरो रिस अनि तितोपनालाई आज बाट त्याग्न चाहन्छ। (येशुलाई व्यक्तिको नाम र तपाईंलाई चोट पुर्याउने कुरा हरु बारेमा बताउनुहोस्) अरुलाई क्षमा गर्न मलाई सिकाउनुहोस् | मेरो प्रार्थना सुनुहोस अनि मेरो विचार र मेरो हृदय खोलिदिनुहोस। आमेन
के तपाइले यो प्रार्थना गर्नुभयो ?