Forgiveness - How to forgive

क्षमा कसरि गर्ने ?

तर यो सजिलो हुँदैन,  त्यहाँ सरल कुराहरु  छन् जसले  तपाईंलाइ क्षमा गर्न  मद्दत गर्न गर्नेछ। 


 १. जे भएको थियो त्यो कुरालाइ  स्वीकार गर्नुहोस। तपाइले विश्वास गर्ने  मानिस संग तपाइको  पिर, चिन्ताहरु  बाडनुहोस


२ . बिचार  गर्नुहोस| माफ नगरि बसस्दा अरुलाई होइन तपाईंलाई नै हानी हुन्छ के भएको थियो र म कुन कुरा मा अझै अल्झिरहेको छु भनेर एकछिन सोच्नुहोस .एकचोटी आफैलाई सोध्नुहोस्: के तपाईं यस पीडाबाट छुटकारा पाउन चाहनुहुन्छ?


३. धन्यवादी हुनुहोस | धन्यवादी हुनु एउटा सकारात्मक सोचको विकास हुनु हॊ र संगसंगै तपाइको समस्याहरु बाट पनि यसले टाढा राखनेछ .के तपाई केही कुरा को लागि धन्यवादी हुनुहुन्छ .


४. तपाईंको रिस र तीतोपनालाई जान दिनुहोस्|  यस्ले तपाईं भित्र भएको घ्रिणा अनी तितोपन त्यागिदिनुहोस् .हामी सबैलाई यो बाट छुटकारा पाउन कसैको मदत चाहिन्छ। येशु ले हामीलाई हाम्रो गारो समयमा हामीलाई मदत गर्नुहुन्छ।

Share by: