Forgiveness - Bad deeds 1

नराम्रो कामहरू

तपाईं परमेश्वरसँग कुरा गर्न  सक्नुहुन्छ। उहाँ तपाईंसँग तपाइकै  कोठामा हुनुहुन्छ र उहाले तपाइलाई सुनुहुन्छ । अब उहा संग ठूलो स्वरमा बोल्नुहोस् । 


प्यारो प्रभु, मैले  नराम्रो काम गरेको छु र  मानिसहरूलाई चोट पुर्याएको छु ।  मलाई माफ गर्नुहोस्। येशु लाई आफ्नो सबै गल्ति हरु भनुहोस र उहाले तपाइको प्रार्थना  सुन्नेछन।  म अब देखि यो कुरा हरु गर्न चाहन्।  मलाई मदत गर्नुहोस।  आँफैलाई क्षमा कसरि गर्ने देखाउनुहोस  . मेरो प्रार्थना सुनुहोस अनि मेरो विचार  र  मेरो हृदय खोलिदिनुहोस। आमेन


के तपाईंले यो प्रार्थना गर्नुभयो?

Share by: