नराम्रो कामहरू

बिगत मा गरेका खराब कमहरुको बॊज सधै मन बोकेर हिड्दा कहिलै हृदय मा शान्ति हुदैन  त्यहाँ केहि कुरा हरु छन् जुन कुराले तपाइलाई सहायता गर्नेछ।  पहिले, आफुले चित  दुखाएका मानिसहरु संग गएर  माफी माग्नुहोस । यदि त्यो व्यक्ति तपाइको वरपर छैन वा यो व्यक्तिगत रूपमा कसैको विरूद्धमा छैन भने,  येशु लाइ प्रार्थनामा  भनुहोस।  तर, यी कुराहरुको लाज ले तपाइलाई तपाइको खराबी  देखाईरहन्छ, एस्तो आवाज को वास्ता नगर्नुहोस किनकि तपाइँ बहुमुल्य हुनुहुन्छ । 


के तपाईं क्षमा पाउन  र आफ्नो मनमा  शान्त चाहानुहुन्छ?