ज्ञान
येशू ख्रिस्ट ले फरक समाधान दिनुहुन्छ - उहाँ यस जीवन र हाम्रो जीवनको चुनौतीहरूको व्यावहारिक सहयोग प्रदान गर्नुहुन्छ। निर्देशनहरूको सट्टामा, उहाँमा हाम्रो गहिरो विश्वास आवश्यक छ। उहाँसंगको घनिष्ठ सम्बन्धको माध्यमबाट हामीलाई भित्रबाट परिवर्तन गर्नु हो ताकि हामी सबै दुःखकष्टको जड, पाप र खराबीलाई प्रतिरोध गर्न र जित्न सक्दछौं।
येशूसँगको सम्बन्धले तपाईंलाई केवल खाली आशा मात्र प्रदान गर्दैन, तर तपाईंको विगत, वर्तमान र भविष्यको सामना गर्ने साहस र शक्ति दिन्छ। तपाइँले येशु ख्रिस्टलाई आफ्नो जीवन मा स्विकारेपछी आशा पाउनुहुनेछ जसले तपाइँको अन्तस्करण र साहसलाई तपाइँको चुनौतीहरू र अनन्त सुरक्षा र हाम्रो अर्को जीवनकोलागि सान्त्वनामा स्पष्टता दिनेछ।
येशु ख्रिस्ट तपाईंसँग को सम्बन्ध चाहनुहुन्छ, के तपाईं उहां सँग कुरा गर्न चाहनुहुन्छ?